कपिलवस्तु, १९ माघ।कपिलवस्तु उद्योग बाणिज्य संघको १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन आउन अब एक साता पनि बाँकी छैन ।माघ २३ को अधिवेशन मिति नजिकिएसँगै आगामी ३ बर्षे नेतृत्वको लागि तिनवटा प्यानल चुनावी दौडधूपमा छन् । काँग्रेस र माओवादीसहितको साझा प्यानल, एमाले प्यानल, स्वतन्त्र प्यानल चुनावी दौडमा छ भने एक जनाको अध्यक्षमा…