हरि घिमिरे, २२ भदौ । होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तु पर्यटकीय स्थलको प्रवर्द्धनमा अग्रसर देखिएको छ । संघले आफ्नो प्रथम स्थापना दिवसको अवसर पारेर पर्यटकीय प्रवर्द्धनमा जोड दिएको हो । संघले प्रथम स्थापना दिवसको पहिलो दिन ऐतिहासिक तथा पर्यटकीय स्थल जगदिशपुर ताल , प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट लगायत धार्मिक तथा पर्यटकीय स्थलहरूमा चिनारी सहितका बोर्ड…