लुम्बिनी, २३ मंसिर । लुम्बिनी प्रदेशमा ६७ प्रतिशत घरपरिवार कृषिमा आबद्ध रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहिबार बुटवलमा सार्वजनिक गरेको राष्ट्रिय कृषिगणना २०७८ को प्रदेशस्तरीय नतिजा सार्वजनिक कार्यक्रममा नेपालमा कुल घरपरिवार ४१ लाख ३० हजार ७८९ घरपरिवार मध्य २२ लाख १८ हजार ४ सय १० घरपरिवार कृषक परिवार रहेको जनाएको हो । जुन…