कपिलवस्तु, १९ भदौ । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नः ९ इमिलियाबाट राजस्व छली गरि ल्याइएको करिब ७ लाख बराबरको अबैध जुत्ता चप्पल बरामद भएको छ । आज बिहान बुद्धभुमिको इमिलियामा रहेको आचार्य सु सेन्टरबाट सशस्त्र प्रहरी २८ गण नम्बरको टोलि र जिल्ला राजश्व कार्यालय कपिलवस्तुको टोलीले बरामद गरेको हो । विशेष सुराकीको आधारमा भन्सार…