तुलसीपुर, ०१ कात्तिक । दाङको तुलसीपुरबाट बधुबार दिउँसो एक लाख लुटेर भागेका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका – ५ संझना टोलका २१ बर्षीय आयूस बिक र सोही ठाउँका १८ बर्षीय सुनिल मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलले फरककोणलाई बताए । तुलसीपुर – ८ का दिनेश वलीले…