रुपन्देही, ०५ साउन । उच्च अदालत तुल्सीपुर, बुटवल इजालसले आर्थिक वर्ष ०७९/०८० मा २ हजार ३४६ वटा मुद्दा फर्स्यौट गरेको छ ।अदालतका रजिष्ट्रार अच्युत कुइकेलका अनुसार अघिल्लो आर्थिक वर्षबाट सरेर आएका एक हजार ६५३ वटा मुद्दा र नयाँ दर्ता भएका २ हजार १२२ गरी जम्मा ३ हजार ७७५ वटा मुद्दामध्ये २ हजार ३४६ वटा मुद्दा…