गुल्मी १४ माघ । नेकपा एमालेका सचिब तथा पुर्वमन्त्री गोकर्ण बिष्टले बिकास निर्माणमा ठेकेदारहरु बाट हुँदै आएको ढिला सुस्तीले आफुलाइ आजित पारेको बताएका छन ।आज धुर्कोट गाउँपालिका ५ बस्तुमा आयोजित धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसको १४ औ बार्षिकोत्सव तथा १२ औ साधरण सभाको समारोहमा गुल्मी क्षेत्र नम्बर २ का सासद समेत रहेका बिष्टले यस्तो कुरा…