बुटवल २२ भाद्र। तिलोत्तमा नगरपालिका–३ को आमा समुहलाई शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक शंकरनगर शाखाको आयोजनामा बित्तिय साक्षरता कार्यकम सम्पन्न भएको छ ।तिलोत्तमा ३ को नमुना आमा समुहका महिलाहरुका लागि डिजिटल बैकिङ र वित्तीय साक्षरता सम्बन्धी ८० जना भन्दा बढी महिलाहरुलाई प्रशिक्षण प्रदान गरिएको शाईन रेसुङगा डेभलपमेन्ट बैंक शंकरनगरकी शाखा प्रबन्धक पवित्रा खनालल जानाकारी दिइन्।साक्षरता कार्यक्रममा…