दाङ, ३० फागुन ।गत १३ फागुनको दिउँसो बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौडीबाट तीन जना किशोरलाई ११६ ग्राम ब्राउन सुगरसहित तीन जना किशोरलाई प्रहरीले नियन्त्रणमा लियो। बर्दियाको बढैयाताल गाउँपालिका ७ का २१ वर्षीय विशालसिंह ठकुरी, कोहलपुर नगरपालिका ११ का १८ वर्षका निर्जन ढकाल बर्दियाकै बढैयाताल ७ का २८ वर्षका विक्रम सिंह ठकुरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको…