कपिलवस्तु, १३ कात्तिकनेकपा (एमाले) कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभाका उम्मेदवार बलराम अधिकारीले देशमा विकासको सुरुवात गर्ने एक मात्र राजनितिक पार्टी एमाले मात्रै रहेको बताउनुभएको छ । उहाँले आफ्नो गाँउ आफै बनाआंै, युवाहरुलाई रोजगार दिन प्रधानमन्त्री रोजगार कार्यक्रम, विपन्न तथा दलित नागरिकहरुका लागि जनता आवास कार्यक्रम, स्वास्थ्य बिमा कार्यक्रम, पोषण भत्ता, बृद्ध भत्ता,…