भैरहवा ३ माघ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित स्वामीनगर, धकधईमा मंगलबार ९भोली० देखि मेयर कप–२०७९ ९क्रिकेट प्रतियोगिता० हुने भएको छ । नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको आर्थिक सहयोगमा श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता हुने प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताए।माघ ३ गतेदेखि १२ गतेसम्म…