पाल्पा, ३० जेठ । बगनासकाली गाउँपालिका– ९ फक्टुङकी ४५ वर्षीया धना खाणको रुखबाट लडेर मृत्यु भएको छ।आफ्नै बारीमा रहेको रुखमा चढेर लिची टिप्ने क्रममा सोमबार दिउँसो करिब २ बजे उनी लडेकी थिइन्। गम्भीर घाइते उनको तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार हुँदै गर्दा बेलुकी पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी…