नवलपरासी २५ पुस । सुरक्षा निकायका आँखा छलेर भारत लैजाँदै गरेको तीन ट्रक झ्याउ र सुनाखरी बरामद गरेको एक वर्ष पुगे पनि त्यसको व्यवस्थापनमा कानुनी समस्या देखिएको छ। गत वर्षको माघ महिनामा नेपाल प्रहरी र सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलले उक्त जडीबुटी बरामद गरेपछि बहुमूल्य जडीबुटी बरामद भएको भन्दै नेपाल र भारतका…