कृष्णनगर, २४ चैत्र। निर्वाचन अचारसंहिता लाग्नुभन्दा अगावै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले ले सुविधाको सरकारी गाडी फिर्ता गरेका छन । स्थानीय निर्वाचन २०७४ मा स्वतन्त्र उम्मेदवारबाट लडेर बढी मतान्तरले जित हासिल गरेका कृष्णनगर नगरपालिकाका मेयर शाहले आफू चढ्ने पालिकाको गाडी हस्तान्तरण गरिसकेको बताए । शाहले सरकारी स्रोत साधनको दुरुपयोग नहोस भन्ने उद्देश्यले निर्वाचन…