नवलपरासी २२ मङ्सिर । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा उखुको खेतमा आगलागी हुँदा लाखौँ रुपियाँको उखु क्षति भएको छ ।प्रतापपुर–५, बसहियाका बेलास सिंहको उखु खेतबाट सुरु भएको आगलागीले प्रतापपुरका सात किसानको खेतमा काट्न तयार भएको उखु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय, बेलाटारीका प्रमुख प्रहरी निरीक्षक नवराज केसीले बताउनुभयो ।प्रहरी निरीक्षक केसीका अनुसार आइतबार दिउँसो करिब…