कपिलवस्तु १६ पुस ।वाल विवाहको मुद्धामा अन्तरपुस्ता संवाद कार्यक्रम शुक्रवार ४ नं जितपुरमा गरिएको छ । सञ्चारीका समुह केन्द्रको आयोजनामा गरिएको कार्यक्रममा सासु , वुहारी , किशोरी लगायतका महिलाहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षामा छोरा छोरीलाई विभेद नगरि समान रुपले शिक्षा दिएमा वालविवाह रोक्न सकिने बताइएको थियो । घरमा छोरीलाई गरिने व्यवहार वुहारीलाई…