।।भगवती न्यौपाने कपिलवस्तुअसार ९ ।जीवनरक्षा र विकासका लागि सफा खानेपानी, आधारभूत शौचालय तथा उपयुक्त सरसफाइ अत्यन्तै महत्वपुर्ण भएको पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्रलाय लुम्बिनी प्रदेशका खानेपानी तथा सरसफाई महाशाखा प्रमुख धुव्र धितालले बताउनु भयो । पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्रलाय लुम्बिनी प्रदेशको आयोजना र सञ्चारीका समुह नेपाल लुम्बिनी प्रदशेको समन्वयमा खानेपानी र सरसफाईका…