जेठ १९, अर्घाखाँची : नागरिकता केरमेट गरेर बृद्ध भत्ता खाने शितगंगा नगरपालिका–१३ का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शितगंगा नगरपालिका–१३ सिमलपानीका केश बहादुर भाटलाई नागरिकता केरमेट गरेर बृद्धभत्ता खाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक शंकर खड्काले बताए । उनले नागरिकतामा भएको जन्ममिति २०१६।८।२४ लाई केरमेट गरी २०००।८।२४ बनाएर सामाजिक…