बिकास थापाकपिलवस्तु१६ जेठ ।हरेक काम नयाँशैली र छरितोसंग गर्नुपर्न मेयर चक्रपाणीअर्यालले बताउनु भयेको छ ।उहाले निर्वाचित जनप्रतिनिधिलाइ पहिलो तालिम फलदायी हुने बताउनु भयो । अभिमतबाट स्थानिय सरकार सञ्चालन गर्ने अधिकार पाएको भन्दै ५ बर्षको समयभरि एउटै परिवार भित्र रहेर सहकार्य गर्ने बाणगंगा नगरका प्रमुख अर्यालले बताउनुभएको छ । नव निर्वाचित जनप्रतिनिधीहरुका लागि २ दिने स्थानिय…