कपिलवस्तु, ०८ चैत्र ।कपिलवस्तुमा रोलरले किच्दा हुलाकि सड्कका सुपरभाईजरको मृत्यु भएको छ । महाराजगंज नगरपालिका– २ गैडहवा स्थित तौलिहवा बहादुरगंज हुलाकि सड्क खण्डमा बाटो पिच गर्ने क्रममा अचानक रोलरले ठक्कर दिँदा सोहि सड्कका सुपरभाईजरको मृत्यु भएको हो । कपिलवस्तु नगरपालिका–४ दालपुर बस्ने अन्दाजि ३५,३६ बर्षका बसन्त कुमार यादव लाई जिल्ला अस्पताल तौलिहवाले मृत्यू घोषणा गरेको…