कपिलवस्तु, १६ असोज । स्काईलार्क बोर्डिङ स्कुलले एक दिने दुना टपरी बनाउने तालिम सम्पन्न गरेको छ । विद्यालयमै सम्पन्न गरिएको एक दिने दुना टपरी बनाउने तालिममा कक्षा ४ देखि ९ सम्मका छात्राहरुको सहभागिता रहेको थियो । तालिमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष एवम् विद्यालयका सल्लाहकार सोमनाथ अर्यालले यस्ता…