रुपन्देही २८ फागुन । रुपन्देहीको गैडहवा गाउँपालिका–६ गुलरियाका २६ वर्षीय दिनेश लोधको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गत मंसिर १७ गते विहान साढे ७ बजे गैडहवा गाउँपालिका–६ स्थित पर्सा कलौनी सडकखण्डको पूर्वी किनारमा लोधको शव फेला परेको थियो । उनको हत्या आरोपमा लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बाट प्रहरीले फागुन २५ गते रामवरण…