रुपन्देही १८ माघ । गृहमन्त्री बालकृष्ण खाणले ७ वर्ष अगाडि तामझामका साथ उद्घाटन गरेको रुपन्देहीको मायादेवी र सियारी गाउँपालिकाको सीमानामा पर्ने कालिकाघाटमा निर्माणाधीन पुल अलपत्र परेको छ ।जसले गर्दा चुनाव आइपुग्दा गृहमन्त्री खाणको निद्रा हराम गर्न त्यो पुल खडा भएकोछ। लुम्बिनीलाई जोड्ने गरी वाइपास सडक सञ्जालको रुपमा बनाउन लागिएको पुल अलपत्र बनेको हो । २०७२…