देउखुरी २३ माघ । नौमुरे बहुउदेश्यीय आयोजना मार्फत सरकारले सुरुङ मार्ग मार्फत सिंचाई गर्दै तीनवटा जलविधुत आयोजनाको परिकल्पना गरेको छ । उक्त योजना मार्फत प्युठान, अर्घाखाँची र कपिलवस्तुबाट तीनवटा बिद्युत आयोजना संञ्चालन गर्ने योजना छ । राप्ती नदीको पहाडी क्षेत्र राप्ती नदीको लामा तालमा ड्याम बाँधिने छ । यस्तै प्युठानको सरमारानी गाउँपालिकाको वडा नम्बर ३…