बुटवल, ०१ मंसिर । रुपन्देहीमा एक थान कटुवा पेस्तोलसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१४ बिन्दुनगरका २८ वर्षीय सन्दिप थापा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।थापालाई प्रहरीले बाट १ थान कटुवा पेस्तोलसहित तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको थियो ।उक्त स्थानमा पेस्तोल…