कपिलवस्तु, १६ कार्तिक । कपिलवस्तु नेपाली कांग्रेस ईकाई उपसभापति रेगमान गिरी काग्रेस पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले शिवराज वडा नं. ३ को वडा कमिटिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा शिवराज नगरपालिका ३ मदवामा बसोबास गर्दै आउनु भएका कांग्रेसका प्रभावशाली स्थानीय नेता गिरी सहित…