कपिलवस्तु, ३० कार्तिक । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ बिजगौरी गाउँमा गएराति स्यालले टोकेर ३ जना घाइते भएका छन् । राति करिब १० बजे गाउँ छिरेको स्यालले स्थानीयवासी विष्णु घर्तीको घरभित्र पसेर उनको खुट्टामा टोकेको थियो गाउँलेहरूले लखेटेपछि सुकुम्वा पुनको घरमा पसी पुन र उनको श्रीमती इर्खालाई टोकेको स्थानीयवासी लक्ष्मी पुनले बताए ।सुकुम्बाको अनुहारमा…