कपिलवस्तु, ०५ मंसिर । विश्व मत्स्य दिवस नेपाल भर विभिन्न कार्यक्रम गरि मनाइएको छ । प्रत्येक बर्ष अग्रेजी महिनाको नोभेम्बर २१ तारिखका दिनमा विश्व भर विश्व मत्स्य दिवस मनाउँदै आइएको हो । सोही दिवसका अवसरमा कपिलवस्तु नगरपालिका स्थित विश्व सिमसार क्षेत्रमा सुचीकृत जगदीशपुर तालमा १० हजार माछाका भुरा छोडिएको छ ।भेटनरी अस्पताल तथा पशु सेवा…