गुल्मी, ०१ कार्तिक । गुल्मीमा सोमबार छोराले बाबुमाथि खुकुरी प्रहार गरी फरार भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ रातपोखरा बस्ने ५५ वर्षीय हरिबहादुर घर्तीलाई २९ वर्षीय छोरा राजेन्द्र घर्तीले खुकुरी प्रहार गरी घाइते बनाई भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बाबुछोराको सामान्य घरायसी झगडामा छोराले बाबुलाई खुकुरी प्रहार गरी फरार रहेको…