कपिलवस्तु २७ माघ कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा आगामी निर्वाचनलाई लिएर राजनीतिक माहोल दिनप्रतिदिन तातेको छ। प्रमुख राजनीतिक दल तथा नयाँ शक्तिहरूको सहभागिताले यस क्षेत्रको निर्वाचन प्रतिस्पर्धालाई रोचक र अर्थपूर्ण बनाएको छ।यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट सुरेन्द्रराज आचार्य, नेकपा (एमाले) बाट दृर्घनारायण पाण्डे, नेपाली कम्युनिस्ट पार्टीबाट बृजेस कुमार गुप्ता तथा राष्ट्रिय स्वतन्त्र…