बुटवल २५ चैत । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन्। प्रदेश सभाको मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन्। दधिराम न्यौपाने रुपन्देही क्षेत्र नम्बर २ र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेश सभा सदस्य थिए।नेकपा माओवादी केन्द्र…