काठमाडौं ५ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको चार महिनामा १ लाख ४८ हजारदेखि ३ लाख जनासम्म कोरोना संक्रमित थपिन सक्ने अनुमान गरेको छ । मन्त्रालयको हेल्थ सेक्टर ¥यापिड एक्सन प्लान २ मा कात्तिकदेखि माघ महिनासम्म सामान्य अवस्था रहे थप १ लाख ४८ हजारसम्म र खराब अवस्था आएमा ३ लाखसम्म संक्रमित थपिने प्रक्षेपण गरेको…