दाङ, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक माणिकलाल गौतमको निधन भएको छ । गौतमको ९३ वर्षको उमेरमा आज विहान करीव ३ बजेतिर निधन भएको हो ।कम्युनिष्ट आन्दोलनको विकासमा निरन्तर गिपरेका गौतम हाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सल्लाहकार परिषद्का सदस्यसमेत रहेका थिए । गौतमको आज बिहान ११ बजे घोराही रझेनास्थित शंखे पिपल घाटमा अन्तिम…