गुल्मी, ३ भदौ । गुल्मीदरवार गाउँपालिकाले गाउँपालिकाको पहिचान सहितको लोगो सार्वजनिक गरेको छ । गाउँपालिकाले पालिका भित्र रहेको धार्मिक , ऐतिहासिक , पर्यटन , कृषि क्षेत्रलाई समेटेर लोगो सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । गाउँपालिकाको पहिचानका निम्ति सबै क्षेत्रलाई समेटेर लोगो सार्वजनिक गरेको पाण्डेले दाबी गर्नुभयो । लोगोमा रहेका ७…