दाङ १८ भदौ। बर्दियामा बाघकोे आक्रमणमा परी एक बालकको मृत्यु भएको छ । बाघको आक्रणमा परी राजापुर नगरपालिका वडा नम्बर ६ का वर्ष १३ का विशाल वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय ढोढरीका इन्स्पेक्टर उदयभाव द्विवेदीका अनुसार मृतक वली र उनका अन्य २ जना साथी आजभन्दा तीन दिन अघि मंगतलबार गरुवा खोलामा…