दाङ २३ पुस । लुम्विनी प्रदेशको राजधानी केन्द्रको गाउपालिकामा मुख्यमन्त्री कार्यलयको संबैधानिक मामिला महाशाखाले अर्जुन दृष्टि लगाएर शशक्तिकरण सुभारम्भ गरेकोछ । जस अनुसार राजधानीको केन्द्र राप्ती गाउँपालिकाका जनप्रतिनिधिहरुलाई सभा सञ्चालन र कानुन निर्माण प्रक्रियाबारे जानकारी गरिएको छ ।आगामी दिनमा हुने राप्ती गाउँपालिकाको गाउँसभा सञ्चालन तथा निर्णयार्थ सहयोग पुगोस भन्ने उदेश्यका साथ सभा सञ्चालन र कानुन निर्माण…