दाङ १५ भदौ । लकडाउनका बीच दाङमा उत्पादन भएको मास्क विदेश निर्यात सुरु भएको छ । मास्कको उत्पादन गरेको महिला स्वरोजगार तालिम केन्द्रले अमेरिकामा मास्क पठाउन थालेको हो । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग र लैङ्गिक पुनर्स्थापना केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित महिला स्वरोजगार तालिम केन्द्रले उत्पादन गरेको तीन हजार…