कपिलवस्तु १९ पुस। कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका भूमिहिनलाई लालपूर्जा दिदा नगरको आत्म सम्मान अभिबृद्धि हुने शिवराजकी उपमेयर शिवकुमारी थारुले वताउनु भएको छ । आइतवार नगरपालिकाको समिति चोकबाट निस्कीएको र्यालीले चन्द्रौटा बजार परिक्रममा गर्दै नगरपालिका भवन अगाडी गई सभामा परिणत भएको समारोहमा बोल्दै यस्तो वताउनु भएको हो । भूमिहिनहरुलाई सम्बोधन गर्दै शिवराज नगरपालिका उप प्रमुख थारुले…