कपिलवस्तु ५ भदौ ।प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले घरभित्रै तीज मनाएर कोरोनालाई जित्न हरेक परिवार सफल हुने शुभकामना दिनु भएकोछ। उहाले तीजलाई पारिवारिक रुपमा मनाउनका लागि आग्रह गर्दै यसपाली शकुशल रहन सके आगामी वर्षहरुमा ढुक्कले मनाउन सकिने औल्याउनु भएको छ । तीजको अवसरमा शुभकामना सन्देश दिदै मुख्यमन्त्री पोखरेलले तीज पर्वले जन्मघरमा चेलीलाई पारिवारिक मिलन गराउने…