तुलसीपुर, २७ साउन । कोरोना कहरमा पनि तुलसीपुर उपमहानगरको भौतिक तथा वित्तिय प्रगती चमत्कार पूर्ण देखा परेकेछ । उपमहानगरले हालै सार्वजनिक गरेको विवरणमा आर्थिक वर्ष २०७६÷७७ मा ९५ प्रतिशत योजना सम्पन्न गरेको उल्लेखछ । विभिन्न खालका ७ सय ३० योजनामा ६ सय ९१ योजना सम्पन्न गरिएको हो । जुन कुल योजनाको करिब ९५ प्रतिशत हुन…