कपिलवस्तु ९ पुष । बाणगंगा न.पा. ४ सिद्धिपुर कपिलवस्तुमा रहेको सिद्धिपुर सामाजिक महिला बिकास संस्थाले न्यानो खोल सहितको १५ थान सिरक सहयोग स्वरूप बालगृहमा रहेका बाबुनानीहरूलाई उपलब्ध गराएको छ ।संस्थाका अध्यक्ष सिता न्यौपाने, सचिव नमुना पौडेल, लेखा संयोजक देवकला सुवेदी कमालले गृहमा गई वालवालिकालाई सिरक प्रदान गर्नु भएको हो । उक्त सहयोग सामाग्री ग्रहण गर्दै…