बुटवल, २२ असार । प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सफेद झुट बोलेका छन् । मन्त्री भएको ३ वर्ष सम्म प्रदेशका संचार माध्यमलाई विनियोजन गरेको सम्पूर्ण बजेट फ्रिज गराएर संचार माध्यम प्रति गैर जिम्मेवार ब्यवहार गरेका मन्त्री केसीले प्रदेश भित्रका संचार माध्यम र पत्रकारकालागि सरकारले कुनै कन्जुस्याई नगर्ने दावि गरे ।…