बाँके २८ मंसिर । बाँकेको सदरमुकाम नेपालगन्जबाट झण्डै ५० किलोमिटर पूर्वमा अवस्थित नरैनापुर गाउँपालिका वडा नम्बर ४ मा रहेको गोवद्र्घन धाम धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्र को रूपमा रहेको छ । प्राकतिक सौन्दर्य र मनोरम सो स्थल विगतका दिनमा बाँके जिल्लाको दुर्गम गाउँपालिकाको रूपमा नरैनापुर गाउँपालिका परिचित भएकै कारण हालसम्म पनि ओझेलमा परेको छ…