कपिलवस्तु, ८ वैशाख । रोजी रोटी खोज्दै छिमेकी मुलुक भारतमा २०५४ सालमा पुगेका २२ वर्षे युवक खाडी मुलुक कुवेत, कत्तार हुदै २३ वर्षको अनुभव पछी मातृभूमिमै स्वरोजगार बन्न पाउँदा उत्साहित बन्नु भएको छ । कपिलवस्तुको बाणगंगा ६, भगलापुर, झरनी निवासी झविन्द्र पौडेल तीन वटा मुलुकको अनुभव संगाली अन्तत आफ्नै मातृभूमि भगलापुरमै गाई फर्म संचालन गरी…