कपिलवस्तु ८ मंसिर ।मुलुकमा जारी कोरोना संत्रास र लकडाउनका बीच पनि कपिलवस्तुको एक पूर्वाधार उत्पादक कम्पनीले आफ्नो उत्पादनलाई उच्च पारेको र विक्री समेत सन्तोष जनक रुपमा गर्न सफल भएको जनाएको छ । सो उद्योगले दैनिक २५ वटा हयूम पाइप तयार पार्ने र बेच्ने क्रममा कोरोनाकै बीच १५ सय थान स्टकमा राख्दै ५० लाख बढीको उत्पादन…