दाङ २६ कार्तिक । ट्रकको ठक्करबाट तीन जना किशोरको मृत्यु भएपछि आफन्तले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन्।बुधबार बिहान करिब १० बजेदेखि मृतकका आफन्तले पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा सडक बन्द गरेपछि सयौं सवारी साधान सडकमै रोकिएका छन्।मृतकका आफन्तले दुर्घटनापछि मृतक तीनै जना किशोरको मुचुल्का नउठाई शव उठाएको तथा दुर्घटनामा…