कपिलवस्तु २ कार्तीक । महिला हिंसा विरुद्ध सचेतना मूलक कार्यक्रममा महिला अधिकारक्रमी सावित्री सुवेदीले महिला तथा बालिका माथि हुने अन्याय अत्याचार विरुद्धमा आफू देशभरी आवाज बुलन्द पार्दै हिँडेको बताउनुभयो । उहाँले छोरी आफ्नै घरबाटै असुरक्षित भएकोले आफ्ना छोरी चेलीको सुरक्षा गर्ने आमाको अधिकार भएको बताउनुभएको छ । नेपाल युवा परिषद कपिलवस्तुको आयोजना गरेको महिला हिसां…