देउखुरी ८ कात्तिक ।लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राखेर दाङमा राजधानी भएको सन्देश दिन चाहेपछि यतिबेला राजधानी क्षेत्रमा दशैको भन्दा अबिधेशनको हतारो देखिएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको हो । तिहारपछि…