कपिलवस्तु १३ भदौ । कोराना भाईरसका कारण जारी लकडाउनले मुस्लिम समुदायको प्रमुख चाड मुहर्रम घर मै तहजियाको पुजापाठ गरी मनाउने निर्णय गरिएको छ । आउने आईतवार परेको मुहरर्म पर्व कपिलवस्तुमा मुस्लिम र मधेसी समुदायले धुमधामसंग मनाउने चलन छ । तर यस बर्ष कोरोनाका कारण बजागाजा नबजाउने, भीडमाड नगर्ने मेला नलगाउने र पसलहरु समेत नखोल्ने निर्णय गरिएको हो…