रुपन्देही २० साउन । अख्तियारले ठूला माछा जालमा पार्दैन केवल साना माछामात्र पक्रन्छ भन्ने आरोप लागेका बखत आज मझौला माछालाई जालमा फसाएकोछ । घुस लिदालिदै रंगेहात राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख कार्यालय नजिकै नयाँ गाउँबाट अख्तियारको नियन्त्रणमा परेका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलिले राजस्व अनुसन्धान कार्यालय प्रमुख बिजय राना लाई नियन्त्रणमा लिएको…